दफा ५
प्रतिष्ठानको स्वरुप – प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरु रहनेछन् र तिनीहरूको सामूहिक रुप नै प्रतिष्ठानको स्वरुप हुनेछ
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद,
(घ) सेवा आयोग,
(ङ) अस्पताल, र
(च) तोकिए बमोजिमको अन्य निकाय ।
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद,
(घ) सेवा आयोग,
(ङ) अस्पताल, र
(च) तोकिए बमोजिमको अन्य निकाय ।